काठमाडौं । नेपाली बजारमा विहिबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सयले घटेर प्रतितोला ९३ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ९४ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको…