Logo

२५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेको इन्स्योरेन्सलाई बोर्डको अनुमति

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट अनुमति पाएको छ । बोर्डले पुस ९ गते कम्पनीलाई हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा २५…