काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको नेतृत्वमा गठन भएको सिफारिस समितिले नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्षको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो। समितिले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा सर्टलिस्टमा परेका ५ जनामध्ये शरद ओझा, रामशरण पुडासैनी र…