काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अबदेखि इन्टरनेट सेवा प्रदान गर्नका लागि दिईने अनुमतिपत्र (लाइसेन्स)मा कडाई गर्ने भएको छ । प्राधिकरणले पछिल्लो समय लाइसेन्स लिएर सेवा विस्तार नगरी राख्ने प्रवृत्ति बढेसँगै अनुमतिपत्रको शुल्क २० लाख पुर्याउने तयारी गरेको हो । हाल अनुमतिपत्रको शुल्क ३ लाख रुपैयाँ मात्र रहेको छ भने नविकरण भने लाइसेन्स शुल्कको बार्षिक ९०…