Logo

मेयर कप २०७७ क्रिकेट डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने, एक्सन स्पोर्टस र एसडी च्यानलमा पनि हेर्न सकिने

काठमाडौं । डिश होमले मेयर कप २०७७ क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान ) द्धारा आयोजीत मेयर कप पुरुष (एक दिवसिय) २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ । काठमाडौंको कीर्तिपुर तथा मुलपानी मैदानमा फागुन २२ बाट सुरु हुने मेयर…