Logo

सिद्धार्थ बैंकको कर्मचारी सहभागिता कार्यक्रमको नतिजा सार्वजनिक, सिइओ गौतमले गरे पुरस्कार हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंकले कर्मचारी सहभागिता कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ । विजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले पुरस्कार हस्तान्तरण गरेका थिए । १८ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीको सहभातिलाई मध्यनजर गर्दै कर्मचारी संलग्नता प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा देशभरबाट १ सय २४ जना बैंकका कर्मचारीले लेख एनिमेशन भिडियो, टिकटक भिडियो र चित्रकला गरी…