काठमाडौं । सहकारी क्षेत्रको एक मात्र बैङ्क राष्ट्रिय सहकारी बैङ्क लिमिटेडले चालु आर्थिक वर्ष (२०७७-०७८) को तेस्रो त्रैमासमा ६२ करोड ८५ लाख २१ हजार नाफा कमाएको छ । बैङ्कले गत आर्थिक वर्षको सोही अवधिको नाफा ३७ करोड १२ लाख ६८ हजार रहेको थियो । हालको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६९ प्रतिशतले…