काठमाडौं । काठमाडौं उपत्यकामा विहिबारदेखि सुरु हुने निषेधाज्ञा आदेशमा संशोधन भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार जारी गरेको आदेशमा मंगलबार संशोधन गरी निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्थालाई संस्थाको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने व्यवस्था गरेको छ । प्रशासनले बैंक तथा वित्तीय संस्था तथा राष्ट्रबैंकबाट बित्तीय कारोबार गर्ने इजाजत प्राप्त सहकारीका कर्मचारीलाई सो…