Logo

साताको पहिलो कारोबार दिन दोहोरो अंकले घटेर बन्द भयो बजार, कारोबार ९ अर्ब माथि

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ११.०६ अंकले घट्दै २६ सय २९ को विन्दुमा पुगेर बन्द भएको हो । आज कुल ३ सय १३ कम्पनीका १ करोड ९९ लाख ९२ हजार बढी कित्ता सेयर…