Logo

पछिल्लो २४ घण्टामा ८ हजार ९६० जनामा संक्रमण पुष्टि, २१४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ९ सय ६० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार २ सय रिपोर्ट परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै भाइरस संक्रमणका कारण एकै दिन २ सय १४ जनाको मृत्यु भएको छ ।…