काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने रेम्डेसिभिर औषधिबारे बुधबार एक सूचना जारी गर्योृ । सो सूचनामा रेम्ेसिभिर तोकिएको व्यक्तिसंँग लिन आग्रह गरिएको छ । नेपालमा दोश्रोलहरका रुपमा नयाँ भेरियन्टको कोरोना भाइरस फैलिएसँगै कोरोना संक्रमित संख्या ह्वात्तै बढेको र मृत्यमासमेत नयाँ रेकर्ड बनिरहेको छ । यसैले संक्रमितको उपचारका लागि परिवार…