Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ८ हजार ५२० संक्रमित, २०३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ५ सय २ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २० हजार ९ सय ९८ पीसीआर र ५ सय ३० एन्टिजेन परीक्षणमा ८ हजार ५ सय २० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै आज कोरोना संक्रमणबाट एकैदिनमा २…