काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी झन्डै एक महिना नआउने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरूङ परीक्षणका लागि पानी बन्द गर्नुपर्ने अवस्था आएको हो । आयोजनाले परिक्षण अन्तर्गत रहेर उपत्यकामा पानी वितरण गरिरहेको थियो । हाल ३ महिने परिक्षणको अवधि समाप्त भएपछि आयोजनाले पुनः परिक्षणका लागि पानी बन्द गर्न लागको जानकारी…