Logo

दीगो ई-८ विद्युतीय कारको मूल्य घट्यो, किन्न इच्छुकले तत्कालै पाउने

काठमाडौं । विद्युतीय सवारी ब्रान्ड दिगोले दिगो ई-८ विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ । विद्युतीय सवारी साधनको आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटेसँगै कम्पनीले आफूसँग स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको जनाएको छ । सरकारले गरेको यस सकारात्मक कदमको सह्रानास्वरूप स्टकमा रहेको गाडीको समेत मूल्य परिमार्जन गरिएको दीगो ई-८ कार खरिदकर्तालाई तत्कालै डेलिभरी गर्न…