Logo

पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले भन्यो-‘तत्काल १० हजार खोप उपलब्ध नभए पेट्रोलियम कारोबार बन्द’

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले माग अनुसारको खोप शीघ्र उपलब्ध गराईदिन लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ । एक विज्ञप्ति निकाल्दे कोरोना महामारीले विश्व आक्रान्त बनेको बेलामा पनि अत्यावश्यक सेवालाई सुचारु गर्न अग्रपंक्तिमा रही कार्य गर्ने पेट्रोलियम व्यवासयीहरुलाई शिघ्रा खोप उपलब्ध गराउन माग गरेको हो । विभिन्न मितिमा खोप माग गर्दा…