काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशकुमार पहाडीले विकास प्रविधि मैत्री कानून नहुँदा पूर्वाधार निर्माणका धेरै कार्यहरु सहज रुपमा गर्न नसकिएको बताएका छन्। भौतिक पूर्वाधारको क्षेत्रमा व्यवसायी मैत्री ऐन कानुन बनाएर तिनको कार्यान्वयन गरिएमा मात्र समृद्धि हासिल हुने मन्त्री पहाडीले बताए। नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डललाई बुधबार भेट्दै मन्त्री पहाडीले व्यवसायी मैत्री ऐन…