काठमाडौं । नेपालकै पहिलो खुलामुखी योजाना एनआइबिएल सहभागिता फण्डले संचालनको दोस्रो वर्ष सफलतापूर्वक सम्पन्न गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालित यस योजनाले नेपालकोे पूँजीबजारमा खुलामुखी योजानाको परिचय दिन सफल भएको छ । यस…