Logo

नेपाल एसबिआई बैंकको २८ औं वार्षिकोत्सव, वीर अस्पताललाई चिकित्सा उपकरण सहयोग

नेपाल एसबिआई बैंकको २८ औं वार्षिकोत्सव, वीर अस्पताललाई चिकित्सा उपकरण सहयोग



काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसरमा वीर अस्पताललाई चिकित्सा उपकरण सहयोग गरेको छ ।

वीर अस्पतालमा आयोजना भएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देद्वारा वीर अस्पताल कोभिड एकीकृत केन्द्रिय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL