काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमले ग्राहकहरुको माग बमोजिम सेलपे सेवा अव वालेट मार्फत पनि चलाउन सकिने भएको छ । सेलकमले सेवा विस्तारको क्रममा ग्राहकहरूका लागि दोश्रो चरणको योजना पनि शुरु गरेको छ । यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले वालेट लोड गर्दा १०% क्यास ब्याक (५० रुपैयाँ)सम्म र मोवाइल टप…