Logo

भोलि र पर्सि महिन्द्रा मनसुन सर्भिस क्याम्प, ग्राहकलाई आकर्षक उपहार

काठमाडौं । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्स प्रालिले यही श्रावण १४ र १५ गते देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्दैछ । महिन्द्राका सम्पूर्ण फोरव्हीलर गाडीहरुको ३०–पोईन्ट चेकअपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको यस सर्भिस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्ने छन्। ग्राहकहरुको…