Logo

रोयल इन्फिल्ड मोटरसाइकलको नयाँ मोडल मिटिवोर ३५० सीसी नेपाली बजारमा, यस्तो छ मूल्य

काठमाडौं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकालको आधिकारीका विक्रेता एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्सले रोयल इन्फिल्डको क्रुजर सिरिजको नयाँ मोटरसाइकल मिटिवोर ३५० सीसी नेपालमा सार्वजनिक गरेको छ । मिटिवोर ३५० सीसी अन्तर्गत फाइर बल, स्टेलर र सुपरनोभा गरी तीनवटामिटिवोर ३५० सीसी एउटा क्रुजर सिरिजको मोटरसाइकल हो जसमा जे सिरिजको एउर वइल कुल्ड, एसवोएचची इन्जिन रहेको…