Logo

आजदेखि बीपी राजमार्ग २४ सै घण्टा सञ्चालनमा, दशैंका यात्रुलाई सहज

काठमाडौं । मनसुनको समयमा बन्द रहेको बीपी राजमार्ग २४ सै घण्टा सञ्चालनमा आएको छ। रातिको समयमा मात्रै सञ्चालनमा रहेको सडक यात्रुको सहजता र चाडपर्वलाई मध्यनजर गर्दै खोलिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । यात्रुको सहजताका…