Logo

बारामा २ अर्ब ३७ करोडको आलु उत्पादन, ७ हजार ४ सय हेक्टरमा आलुखेती

काठमाडौं । बारा जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ३७ करोड ४४ लाख रुपैयाँ बराबरको १ लाख १८ हजार ७ सय २० मेट्रिक टन आलु उत्पादन भएको छ । कम लगानीमा बढी लाभ हुने उखु, मत्स्यपालनतर्फ कृषकहरु उन्मुख भएकाले यस वर्ष आलु खेतीमा ३० हेक्टरले कमी हुन गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।आव…