Logo

आन्तरिक रेमिटान्समा हुण्डी कारोबार बढेपछि राष्ट्र बैंकको कसी, रेमिट कम्पनीलाई उद्देश्यअनुरुप काम गर्न निर्देशन

काठमाडौं । पछिल्लो समय आन्तरिक रेमिटान्समार्फत पठाईने पैसाबाट हुण्डी कारोबार भएको निष्कर्षसहित राष्ट्र बैंकले कडाई गरेको छ । विशषेगरी आन्तरिक रुपमा रेमिटान्स कम्पनीमार्फत पठाएको रकम वास्तविक उद्देश्यअनुरुप लगानीभन्दा पनि हुण्डीमा प्रयोग हुने गरेको राष्ट्र बैंकको निष्कर्ष रहेको छ । राष्ट्र बैंक स्रोतका अनुसार विभिन्न अनुसन्धानका आधारमा आन्तरिक रुपमा रेमिटान्स कम्पनीमार्फत आदनप्रदान गरिने रकम नेपालभित्रै लगानीभन्दा…