काठमाडौं । युक्रेन र रुसबीच अहिले तीन दिनयता युद्ध चलिरहेको छ । यी दुई मुलुकबीचको द्वन्दले विश्वअर्थतन्त्रमा ठूलो असर गर्ने विश्लेषण विश्लेषकहरुले गरिरहँदा यसको असर नेपालमा पनि पर्न थालेको छ । कोरोना महामारीले संकटमा परेको विश्व अर्थतन्त्र पूर्ण सुधार नहुँदै अर्को भयावह स्थिति आउन लागेको विश्लेषकहरुबताउँछन् । बिहीबार रुसले युक्रेनमाथि हमला गर्दा विश्व अर्थबजारमा प्रत्यक्ष…