काठमाडौं । सानिमा बैंक र नेपाल नेत्र ज्योति संघबीच सहकार्यका लागि सम्झौता भएको छ । मंगलबार यी दुई निकायबीच दृष्टि सम्बन्धी समस्याका क्षेत्रमा पारस्परिक सहकार्य गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।उक्त समझदारी पत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रोडा चेतराज पन्तले हस्ताक्षर गरेका छन्…