काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रेडिटकार्ड प्रयोगमा कडाई गरेको छ । पछिल्लो समय क्रेडिट कार्ड प्रयोगकर्ताले राष्ट्र बैंकको निर्देशन विपरित दुरुपयोग गर्नथालेपछि राष्ट्र बैंकले सर्कुलर नै जारी गरेर कडाई गरेको छ । नयाँ निर्देशन अनुसार अबका दिनमा क्रेडिट कार्डको पैसा वालेटमा लोड गरेर बैंक खातामा ट्रान्सफर गर्न तथा नगद निकाल्न पाईने छैन । ‘यसअघि क्रेडिटकार्डको…