काठमाडौं । चालु आर्थिक बर्षको ११ महिना (साउनदेखि जेठसम्म)मा नेपालमा ४ हजार ६ सय ५३ किलो सुन आयात भएको छ । भन्सार विभागका अनुसार नेपालले ११ महिनामै उक्त परिमाणमा सुन आयात गरेको हो । यसमार्फत नेपालले ११ महिनामै ३२ अर्ब ६९ करोड रुपैयाँ विदेश पठाएको छ । पछिल्लो समय विश्वबजारमा बढेको सुनको मूल्यका कारण नेपालले…