Logo

एनएमबि बैंक टानबीच सम्झौता, टानका सदस्यले बैंकको डिजिटल सेवा उपभोग गर्न सक्ने

काठमाडौं । एनएमबि बैंक र ट्रेकिङ एसोसिएशन अफ नेपाल (टान) बीच डिजिटल सेवाहरुलाई प्राथमिकता दिनको लागी समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानका तर्फबाट अध्यक्ष खुम बहादुर सुबेदीले हस्ताक्षर गरे । उक्त समझदारी पत्र मार्फत टानका सदस्यहरुले एनएमबि बैकको डिजिटल सेवाहरु सजिलै उपभोग गर्न सक्नेछन्…