काठमाडौं । हाल विश्वभर लाखौं एपहरू विकास भएका छन् । तर केही यस्ता एप पनि छन्, जसले विश्वभर आफ्नो छाप छोड्न सकेका छन् । अहिले विश्वमा एपको उपयोग सँगै यसबाट हुने आम्दानी र खर्चमा पनि वृद्धि हुँदै गएको छ । वर्तमानमा प्रयोगकर्ताहरूले एपमा बढी खर्च गरिरहेका छन् । एक वर्ष पहिलेसम्म, प्रयोगकर्ताहरूले एपमा वार्षिक ९२०.७…