काठमाडौं । लामो समयको रस्साकस्सीबीच हिमालय बैंकले सिभिल बैंकलाई प्राप्ती गरेको छ । सिभिल बैंकले अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृत सबै छोड्दा पनि हिमालयनले कर्मचारी समायोजनमा चलाखी गरेपछि उक्त सम्झौता भाडिने स्थितीमा पुगेको थियो । तर सिभिलका सिईओलाई डेपुटी सिइओको साथै अन्य कर्मचारी समेतलाई सम्मानजनक समायोजन गरेपनि अन्तमा सम्झौता भएको हो । याक एण्ड…