Logo

विश्वको सबैभन्दा बलियो होटल ब्रान्ड बन्यो ‘ताज’, सबैभन्दा मूल्यवानको सूचीमा ‘हिल्टन’ शीर्षमा

काठमाठौं । संसारको सबैभन्दा बलियो होटेल ब्रान्डको कुरा गर्दा धेरैको ध्यान अमेरिका वा बेलायतजस्ता देशतिर जान्छ । तर, टाटा समूहको कम्पनी इन्डियन होटल्स कम्पनी लिमिटेडको ताज ब्राण्ड विश्वको सबैभन्दा बलियो होटल ब्रान्डको शीर्षमा परेको छ । ताज होटल्स लगातार दोस्रो पटक विश्वको सबैभन्दा बलियो ब्रान्ड बनेको हो । ग्लोबल ब्रान्ड भ्यालुएसन कन्सल्टेन्सी फर्म ब्रान्ड फाइनान्सको…