Logo

बागमति सरकारले ल्यायो ७० अर्ब ९३ करोड ९२ लाखको बजेट, यस्तो छ बजेटको पुर्ण पाठ

काठमाडौं । बागमति प्रदेशले आगामी आर्थिक बर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले उक्त रकम बराबरको बजेट सार्वजनिक गरेका हुन् । प्रदेशले कुल बजेटमध्ये चालुतर्फ १९ अर्ब २ करोड, पुँजीगत तर्फ ४१ अर्ब ५६ करोड र…