Logo

३९ अर्ब ७३ करोडको बजेट ल्यायो प्रदेश १ ले, आन्तरिक राजस्वबाटै ५ अर्ब उठाउने लक्ष्य

३९ अर्ब ७३ करोडको बजेट ल्यायो प्रदेश १ ले, आन्तरिक राजस्वबाटै ५ अर्ब उठाउने लक्ष्य



काठमाडौं । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बुधबार प्रदेश सभा बैठकमा उक्त बजेट पेश गरेका हुन् ।

विनियोजन गरेको बजेट अनुसार प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड १४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख र सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड बजेट प्राप्त हुने अनुमान छ ।

समपूरक अनुदान ९२ करोड र विशेष अनुदान मार्फत ४७ करोड ५० लाख प्राप्त हुनेछ । बाँकी रकम मौज्जाद र वैदेशिक अनुदान मार्फत उपलब्ध हुने उनको भनाइ छ ।

यस्तो छ बजेटको पुर्ण पाठ :

प्रतिक्रिया दिनुहोस्
MBL