Logo

हिमालयन डिष्टिलरीको नाफा २१ करोड ५७ लाख, बिक्री पनि बढ्यो

काठमाडौं । हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन, भदौ र असोज महिन) मा २१ करोड ५७ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा गरेको नाफाभन्दा बढी हो । हिमालयन डिष्टिलरीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड १२ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीले पहिलो…