Logo

आइएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता, अब पोलिसी नवीकरणको शुल्क अनलाइनबाटै

आइएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता, अब पोलिसी नवीकरणको शुल्क अनलाइनबाटै



काठमाडौं । आइएमई पे र मेटलाइफ इन्सोरेन्सवीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीहरूले इन्सोरेन्स पोलिसी नवीकरण वापतको शूल्क आइएमई पे मार्फत भुक्तानी गर्न सक्ने छन् ।

laxmi

सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL