Logo

१ महिनामै १ लाख ४४ हजार जना घटे फोरजी सेवाग्राही, कुन कम्पनीका कति घटे ?

काठमाडौं । गएको मंसिर महिनामा नेपालमा फोरजी सेवा उपभोग गर्ने सेवाग्राहीको संख्या घटेको पाईएको छ । नेपाल दूरसंचार प्राधिकरणका अनुसार गएको कार्तिकको तुलनामा मंसिरमा फोरजी चलाउने ग्राहक १ लाख ४४ हजार २ सय ५१ जनाले घटेको पाईएको हो । प्राधिकरणको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआइएस) प्रतिवेदन अनुसार गत कार्तिकमा नेपालमा फोरजी सेवा उपभोग गर्ने सेवाग्राहीको संख्या…