काठमाडौं । भरातमा ‘दादा जी की थाली’ ‘५ रुपैया थाली’ जस्ता नामहरू तपाईंले पहिले पनि सुन्नु भएको होला । तर, के तपाईं आजको महँगीको समयमा ५ पैसामा पेटभरि खाना पाउन सक्नुहुन्छ भन्ने कल्पना गर्न सक्नुहुन्छ ? हो, तपाईले एकदम सहि पढिरहनुभएको छ केवल ५ पैसा को थाली र त्यो पनि ३५ स्वादिष्ट परिकारले भरिएको असीमित…