Logo

अमेरिकामा ४ हप्तामा १ लाखभन्दा बढीमा कोभिड सङ्क्रमण, बालबालीकालाई खतरा

काठमाडौं । अमेरिकामा गएको ४ हप्ता यतामात्र १ लाखभन्दा पनि बढी बालबालिकालाई कोभिड १९ को सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।उनीहरुका अनुसार यहाँ पछिल्लो ४ हप्तायता मात्र १ लाख ६ हजार जना बालबालिका कोभिडको सङ्क्रमणमा परेका हुन् । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन्स हस्पिटल एसोसिएसनले मङ्लबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुराको जानकारी…