Logo

सर्वसाधारणका लागि आईपीओ जारी गर्दै सर्वाेत्तम स्टिल, विक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

सर्वसाधारणका लागि आईपीओ जारी गर्दै सर्वाेत्तम स्टिल, विक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त



काठमाडौं । सर्वोत्तम स्टिलले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजी मध्ये १२.६६३ प्रतिशत सेयर सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

laxmi

उक्त आइपीओ निष्काशन गर्नका लागिक विक्री प्रवन्धक नियुक्ति गर्ने सम्झौतामा सर्वोत्तम स्टिल लिमिटेडलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

सौरभ ग्रुपद्धारा संचालित सर्वोत्तम स्टिल लिमिटेडले विभिन्न प्रकारका गुणस्तरीय डण्डी तथा बिलेटहरुको उत्पादन गरी बिक्री वितरण गर्दे आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL