Logo

घोडेजात्राको अवसरमा आज सार्वजनिक बिदा, बैंक तथा वित्तिय संख्या खुल्लै रहने

घोडेजात्राको अवसरमा आज सार्वजनिक बिदा, बैंक तथा वित्तिय संख्या खुल्लै रहने



काठमाडौं । काठमाडौं उपत्यकामा घोडेजात्राको अवसरमा आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्था खुल्लै रहने छन्।

laxmi

काठमाडौं उपत्यकाबाहिर हुने कारोबार समेतलाई ध्यानमा राखेर बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको ।

राष्ट्र बैंकले बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको हो।

प्रतिक्रिया दिनुहोस्
MBL