काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउन निर्वाचित भएका छन् । कोशी प्रदेशको आज भएको पाँचौं प्रदेश सभाले राउतलाई निर्विरोध रुपमा चयन गरेको हो । महासंघ कोशी प्रदेशको यस अघि उपाध्यक्ष रहेका राउत केही समयअधि मात्रै उदयपुर उद्योग वाणिज्य संघ कटारीको अध्यक्षमा पनि निर्विरोध निर्वाचित भएका थिए । महासंघको कोशी प्रदेशका…