Logo

दर्ता र नवीकरण नभएका देशभरका क्रसर उद्योग बन्द गर्न गृहको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको दर्ता र नवीकरण नभएका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयले दर्ता नभएका र नवीकरण नगरिएका देशका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । गृह मन्त्रालयले प्रचलित कानूनविपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहनलाई नियमनका लागि त्यस्ता उद्योग बन्द गर्न…