Logo

एसएमईजको धितोपत्र निष्काशन नियमावलीको मस्यौदा सार्वजनिक, के के छन् सुविधा ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला संगठित संस्थाहरुको धितोपत्र निष्काशन तथा कारोबारसम्बन्धी नियमावली, २०७९ को मस्यौदा सार्वजनिक गरेको छ । साना तथा मझौला कम्पनीहरुको सेयर कारोबारमा सरोकारवालाहरुको सुझाव लिनका लागि बिहीबार बोर्डले उक्त मस्यौदा सार्वजनिक गरेको हो । बोर्डले सार्वजनिक गरेको मस्यौदामा २५ करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएका कम्पनीलाई एसएमई कम्पनीमा गणना…