Logo

रोयल इनफिल्डको एक्सचेन्ज मेला, भोलिसम्म मेला सञ्चालन हुने

रोयल इनफिल्डको एक्सचेन्ज मेला, भोलिसम्म मेला सञ्चालन हुने



काठमाडौँ । रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले आजदेखि ‘एक्सचेन्ज मेला’ सुरु गरेको छ । चैत १७ गतेसम्म हुने मेलामा ग्राहकहरूलाई स्पट एक्सचेन्ज बेस्ट भ्यालुएसन सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

laxmi

साथसाथै ग्राहकले क्लासिक ३५० सीसी कालो रङको रोयल इन्फिल्ड मोटरसाइकल खरिद गर्दा विशेष अफर अन्तर्गत रु १५००० मूल्य बराबरको जेन्युन मोटरसाइकल एक्सेसरिज पनि प्राप्त गर्न सक्नेछन् ।

यी सुविधाले ग्राहकहरूलाई पुरानो दुई पाङ्गे सवारीसाधनसँग नयाँ रोयल इन्फिल्ड मोटरसाइकल साट्न उत्प्रेरित गर्ने कम्पनीको विश्वास छ । रोयल इन्फिल्डले आफ्नो नेपालभरको शोरूम र डिलर पोइन्टबाट यो कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL