Logo

नयाँ वर्षमा मोटरसाइकल किन्ने योजनामा हुनुहुन्छ ? यी हुन् उत्कृष्ट माइलेज दिने १० मोटरसाइकल

नयाँ वर्षमा मोटरसाइकल किन्ने योजनामा हुनुहुन्छ ? यी हुन् उत्कृष्ट माइलेज दिने १० मोटरसाइकल



काठमाडौं । कम्युटर बाइक भनेको यस्तो मोटरसाइकल हो, जसको माइलेज राम्रो हुन्छ । मानिसहरूले यस्ता बाइक दैनिक एक लिटर पेट्रोलमा ३०–५० किलोमिटरसम्म आरामसँग चलाउन सक्छन् ।

laxmi

हिरो मोटोकर्प यस क्षेत्रमा सबैभन्दा अग्रणी छ र यो कम्पनीले स्प्लेंडर प्लस र एचएफ डिलक्स जस्ता उत्कृष्ट मोटरसाइकलहरू प्रस्तुत गरेको छ । जुन किफायती पनि छन् ।

योसँगै टिभिएस, बजाज र होन्डा जस्ता कम्पनीले पनि कम मूल्यमा एकभन्दा बढी मोटरसाइकल ल्याएका छन् । यदि तपाइँ यो नयाँ वर्षमा आफ्नो लागि राम्रो माइलेज दिने मोटरसाइकल खोज्दै हुनुहुन्छ भने, हामी तपाइँलाई यहाँ त्यस्ता १० कम्युटर बाइकहरूको बारेमा जानकारी दिदैछौं ।

१) हिरो–स्प्लेन्डर–प्लस : माइलेज ८३ किलोमिटर प्रतिलिटरसम्म छ ।

२) हिरो एचएफ डिलक्स : माइलेज ७० किलोमिटर प्रतिलिटरसम्म प्रदान गर्दछ ।

३) हिरो सुपर स्प्लेंडर : माइलेज ५५ किलोमिटर प्रतिलिटरसम्म प्रदान गर्दछ ।

४) होन्डा एसपी १२५ : माइलेज ६५ किलोमिटर प्रतिलिटरसम्म प्रदान गर्दछ ।

५) बजाज–पल्सर–१२५ : यसले ५१ किलोमिटर प्रतिलिटरको माइलेज प्रदान गर्दछ ।

६) होन्डा चमक : माइलेज ६५ किलोमिटर प्रतिलिटरसम्म प्रदान गर्दछ ।

७) टिभिएस राइडर : यो माइलेजको हिसाबले पनि राम्रो छ र यसल यसले ६० किलोमिटर प्रतिलिटरको हारहारीमा माइलेज प्रदान गर्दछ ।

८) टिभिएस रेडन : यसले ७३ किलोमिटर प्रतिलिटरको हारहारीमा माइलेज प्रदान गर्दछ ।

९) बजाज प्लाटिना : ११० यसले ७० किलोमिटर प्रतिलिटरको हारहारीमा माइलेज प्रदान गर्दछ ।

१०) होन्डा शाइन १०० : यसले ६५ किलोमिटर प्रतिलिटरको हारहारीमा माइलेज प्रदान गर्दछ ।

विभिन्न माध्यममा प्रकाशित विवरण अनुसार तयार पारिएको ।

प्रतिक्रिया दिनुहोस्
MBL