Logo

करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव, चैत २० गतेभित्र उपलब्ध गराउन आग्रह

काठमाडौं । राजश्व परामर्श समितिले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा कर प्रशासन सुधारका लागि सुझाव माग गरेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि गठन गरेको सो समितिले आज एक सूचना जारी गर्दै सुझाव माग गरेको हो । “आगामी आर्थिक वर्ष २०८०र८१ को आर्थिक ऐन, तर्जुमा गर्दा अवलम्बन गर्नुपर्ने राजश्व नीतिका…