Logo

किन अधिकांश लगानीकर्ताले सेयर बजारबाट फाइदा लिन सकेका छैनन् ?

काठमाडौं । पछिल्लो समय बढ्दो महँगीे (मुद्रास्फीति) ले चाहे गरिब होस या धनी सबै चिन्तित छन् यसबाट मध्यम वर्ग झनै त्रसित छ । मध्यम वर्गले आफ्नो जीवनस्तर कायम राख्न निकै संघर्ष गर्नुपर्ने हुन्छ । यदि तपाईं बढ्दो मुद्रास्फीतिलाई हराउन चाहनुहुन्छ वा तपाईंको जीवनस्तरलाई असर गर्न दिन चाहनुहुन्न भने तपाईंले रणनीतिक रूपमा काम गर्नुपर्छ । यस्तो…