Logo

मौलाउँदो सट्टेबाजी : ६ जना पक्राउ, ४१ करोड बढी कारोबार, डिजिटल वालेट माध्यम

काठमाडौं । सट्टेबाजी गराउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । वनएक्स बेटमार्फत सट्टेबाजी गराउने दिलीप सिंह कठायत, भुपालराज न्यौपाने, नयनराज भण्डारी, बरुनकुमार सिंह, शिवानी तामाङ, रोशन गुरुङ र बासुदेव पाण्डेलाई पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनीहरूमध्ये कोही महिना दिनदेखि सट्टेबाजीमा संलग्न थिए भने केही वर्षदिन देखि सट्टेबाजी गर्दै आएका…