Logo

मन्त्रिपरिषदले पायो पुर्णता, जसपाबाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त

काठमाडौं । मंगलबार सरकारले पुर्णता पाएको छ । पटकपटक मन्त्रिपरिषद विस्तार गरिरहँदा पनि पुर्णता नपाएको मन्त्रिपरिषदले अब भने पुर्णता पाएको हो । मंग्लबार जनता समाजवादी पार्टी (जसपा)का वीरेन्द्र कुमार महतो वन तथा वातावरण मन्त्री र प्रमिला कुमारी शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेपछि मन्त्रिपरिषदले पुर्णता पाएको हो । जसपाबाट यसअघि नै अशोक कुमार राई शिक्षा…